News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

पोखरा, ३१ भदौ । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको […]

असोज १ गतेदेखि पोखराका विद्यालयहरु खुल्ने

पोखरा, ३१ भदौं । पोखरा महानगरपालिका नगर शिक्षा समितिले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सूचना नै जारी गरेको छ । महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु, पूर्वप्राथमिक विद्यालयहरु, कोचिङ […]

राष्ट्रिय माविका प्रधानाध्यापक तिवारीसहित ३ जना शिक्षकलाई ५ वर्षसम्म परीक्षामा संलग्न हुन प्रतिबन्ध

पोखरा, ३० भदौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारीसहित तीनजना शिक्षकलाई पाँच बर्षसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न नहुन पत्राचार […]

७० प्रतिशत श्रमिक भन्छन्-फेरि त्यही मेनपावरबाट विदेश जान्नँ ! 

अशोक घिमिरे    काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको छ । अन्तर्राष्ट्रिय […]

४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल

काठमाडौँ, ३० भदौ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य […]

तरकारी खेतीमा रमाएका पौरखी किसान

सुशीला रेग्मी रामपुर (पाल्पा), ३० भदौ । अहो ! तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ? एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय […]

चलचित्र छायाङ्कन गर्न मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, ३० भदौ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री […]

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा […]

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, ३० भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ […]

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल

काठमाडौँ, ३० भदौ । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो […]