News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ । यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक […]

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

काठमाडौँ । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको […]

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको जित, अफ्रीका कपमा नाइजेरियाले इजिप्टलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका […]

अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई हरायो

काठमाडौँ । अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई पराजित गरेको छ । सोमबार भएको समूह ‘सी’ को खेलमा घानालाई १-० गोल अन्तरले हराउँदै मोरक्क्कोले सुखद सुरुआत गरेको हो । […]

खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल

पोखरा, २४ पुस ।  गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ […]

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

पोखरा, २४ पुस । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । […]

ए डिभिजन लिग- आठौं चरणका खेल आजदेखि

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ । […]

रोमाविरुद्ध एसी मिलान हाबी

काठमाडौँ । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको […]

प्रधानमन्त्री कप क्रिकेट- पहिलो पटक टि–२० शैलीमा

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त […]

टेष्ट क्रिकेटमा न्युजिल्याण्डविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ । न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ । बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो […]