News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

सिडिओ र एसपीसहित नेताहरुको सेटिङमा भगाईएको थियो टोले गुन्डा महेन्द्र भोटेसहितको समूहलाई

एमाले नेताहरु महेश बस्नेत, राजीव पहारी, एमाले प्रचार विभागका सदस्य, समाधान दैनिकका प्रधान सम्पादक एवम् महेन्द्र भोटेका ‘हिडन पार्टनर’ रामकृष्ण ज्ञवालीसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे […]

नदीमा वेपत्ता युवा खोज्न आज दिउँसो सेती बाँध खोलिंदै, सचेत रहन प्रहरीको आग्रह

पोखरा, २८ मंसिर । मणिपाल अस्पतालबाट भागेका विरामी सेती नदीमा हामफालेपछि खोजीका लागि आज दिउँसो सेती नदीको बाँध खोलिने भएको छ । तनहुँ स्थायी घर भई हाल पोखरा–१६ लामाचौर बस्दै […]

अवैधरुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सावरी साधन नियन्त्रणमा

पोखरा, २६ मंसिर । कास्की जिल्लाको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गरी फर्जी बिल समेत बनाई चोरी निकासी गरेको भन्दै ५६ वटा सवारी साधन नियन्त्रणमा […]

बालिकाको फोटो र भिडियोलाई अश्लिल बनाएर व्ल्याकमेल गर्ने बालक पक्राउ

पोखरा, २३ मंसिर । नक्कली फेसबुक आईडी बनाएर एक बालिकाको फोटो तथा भिडियोलाई अश्लिल बनाई ब्ल्याकमेल गरेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा नं. २७ बस्ने […]

ठगी मुद्दामा वडा सदस्य दीपेन्द्र पहारी सहित ४ जना पक्राउ

पोखरा, २३ मंसिर । प्रहरीले ठगी गरेको भन्दै पोखरा महानगरपालिका वडा नं. ६ का वडासदस्यसहित ४ जनालाई पक्राउ गरेको छ । लेकसाईडस्थित फेवातालको किनारमा रहेको फुटट्रयाकमा फोटोग्राफी गरे वापत भन्दै […]

सहकारी ठगीमा संलग्नहरु फरार, खोजी कार्य जारी

पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको […]

सहकारी ठगीमा संलग्न वडाध्यक्ष सुवेदी, पत्रकार गिरी र वकिल पराजुली लगायतलाई पक्राउ पुर्जी जारी

छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान […]

पर्वतमा पनि सहकारीको वेथिति, ठगीको आरोपमा दुई सहकारीका आठजना सञ्चालकहरु पक्राउ

पर्वत, १७ मंसिर । पर्वत जिल्लामा पनि सहकारी सञ्चालकहरुको आर्थिक वेथिति उदाङ्गिएको छ । तपाई हाम्रो बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था र ग्रामीण विकास कृषि सहकारी संस्थाका सञ्चालकहरु पक्राउ […]

पोखरा–२४ का वडाध्यक्षलाई जातीय विभेद मुद्दामा साढे चार महिना कैद, ७५ हजार जरिवाना

अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि वडाध्यक्ष भरतबहादुर अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा, ७ मंसिर । […]

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमती कैं मृत्यु

पोखरा, ५ मंसिर । माछा मार्नका लागि करेन्ट लगाउने क्रममा एक दम्पतीको हिजो दिउँसो चार बजे मृत्यु भएको छ । पोखरा वडा नं. २९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा […]