News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

काठमाडौँ, ३ साउन । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको […]

१४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

काठमाडौँ, ३ साउन । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी […]

अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

काठमाडौँ, ३१ असार । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् । […]

बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी, २९ असार । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला […]

‘अलब्राइट एकेडेमीको कालोधन्दा’, सञ्चालिका सनिषालाई कारवाहीको माग

पोखरा, २८ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले पोखराको न्यूरोडमा रहेको विवादित अलब्राइट एकेडेमीमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । पोखरा–८, न्यूरोडमा रहेको अलब्राइट एकेडेमीकी […]

भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी […]

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट […]

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौँ, २६ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ […]

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जना मध्ये ५ यात्रुको शव भेटिएको छ । शवको पहिचान भने हुन सकेको […]

काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ, २६ असार । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट ६ यात्रुसहित काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । वेपत्ता हेलिकप्टरको खोजी कार्यका लागि काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउने तयारी […]