News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

१७ अर्ब ८६ करोडको हुन्डी कारोबारमा संलग्न ११ जिल्लाका २१ जना पक्राउ

देशका प्रमुख शहरहरुमा हुने यस्ता हुण्डी कारोबारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले पोखरा, काठमाडौं, धरान, बिराटनगर र बिरगञ्ज लगायतका शहरहरुमा विशेष अप्रेशन नै सञ्चालन गर्नुपर्ने खाँचो देखिन्छ । काठमाडौँ, १५ वैशाख […]

ठगी धन्दामा संलग्न बागमाराकी मनमाया थापा पक्राउ

पोखरा, १२ वैशाख । ठगी धन्दामा संलग्न रहेको भन्दैं पोखरा–३१, बागमारा बस्ने ४५ वर्षीया मनमाया थापालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१० स्थायी घर भई हाल बागमारा बस्दैं आईरहेकी थापालाई […]

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट), ६ वैशाख । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिनुभएको छ । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिनुभएको जिल्ला […]

महिलामाथि गोली प्रहार

लुम्बिनी, ६ वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज शनिबार गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी […]

लागूऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

पोखरा, ४ वैशाख । लागूऔषध ब्राउनसुगरसहित पोखरामा दुईजना पक्राउ परेका छन् । वैशाख २ गते दिउँसो साढे तीन बजेको समयमा पोखरा–२६, विजयपुरमा लागूऔषधको कारोबार भएको सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ […]

सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिरहा, ३ वैशाख । रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । करिब चार महिनाअघि यौन […]

बहिनीको हत्या आरोपमा दाजु पक्राउ

काठमाडौँ, २ वैशाख । लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी […]

दुर्गा प्रसाईं पक्राउ, १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २९ चैत । तीनकुनेमा भएको हिंस्रक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रसाईसँगैं पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न […]

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

काठमाडौँ, २७ चैतः जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया […]

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायणसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

पोखरा, १३ चैत । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सडक निर्माणमा अनियमितता भएको पुष्टि भएसँगैं विशेष अदालतले बुधबार गाउँपालिका पूर्वअध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनालाई दोषी ठहर गरेको छ । जसमध्ये ६ जनालाई […]