काठमाडौँ, २५ वैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले […]
बुकावु, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, २४ वैशाख । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी […]
सियोल, २४ वैशाख । जापानका प्रधानमन्त्री फुमियो किशिदाले दक्षिण कोरियाको औपनिवेशिक कालको पीडाले आफ्नो ‘हृदय दुखेको’ बताउनुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँगको शिखर वार्तापछि किशिदाले भन्नुभयो, “त्यतिबेलाको […]
लिमा, २४ वैशाख । पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको […]
दार एस सलाम, २४ वैशाख । तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ। भ्रष्टाचार रोकथाम तथा नियन्त्रण ब्युरो (पीसीसीबी) […]
बेइजिङ, २४ वैशाख । चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई […]
किन्शासा, २३ वैशाख । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी […]
टोकियो, २३ वैशाख । जापानको आर्थिक वर्ष २०२१ मा हरितगृह ग्यास उत्सर्जन आठ वर्षयता पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको वातावरण मन्त्रालयले अप्रिलमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार […]
बुजुम्बुरा, बुरूण्डी, २३ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे […]
इम्फाल, भारत, २३ वैशाख । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी […]