News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

बेनी अस्पतालको आइसियु कक्ष उपयोगविहीन, मुख्यमन्त्री गफमात्रै हाँक्छन् !

बेनी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन […]

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु  

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत […]

कोरोना संक्रमित पोखरा मालेपाटनकी ५९ वर्षीय महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ५ की ५९ वर्षीय महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले दिएको […]

पर्वतको मोदी गाउँपालिकामा पाँचदिने ‘लकडाउन’ 

पर्वत ।  पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण […]

सर्वोच्च अदालतको परमादेशमाथि नैं पुनरावलोकन !

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो […]

संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको आज साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको […]

गण्डकी प्रदेशमा २४ घण्टामा १२३ संक्रमित थपिए, सबैभन्दा बढी कास्की जिल्लाका

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी (बर्दाघाट […]

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका लागि […]

अन्तर्राष्ट्रिय योग शिक्षकको सुचीमा नेपालीको नाम

काठमाडौँ ।  नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समुह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सुचीमा दर्ता गरेको छ । योगी आचार्य राजन […]

‘कोरोना सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको मात्र ज्यान गएको छ’

काठमाडौँ ।  नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका […]