News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

नारायण न्यौपाने काठमाडौँ ।  सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका […]

‘गण्डकी प्रदेशमा आजमात्र कोरोना संक्रमित एकसय ६७ जना निको भएका छन्’

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा आजमात्र कोरोना संक्रमित एकसय ६७ जना निको भएका छन् । आजसम्म ६ हजार तीनसय ९८ जना निको भईसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी […]

पचास शैयाको अस्पतालमा बिरामी बोक्न डोको

जाजरकोट । पचास शैयाको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ […]

कोभिड-१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप […]

गण्डकीमा दुईको मृत्यु, देशभर १६ सय संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको निधन भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ४१ पुगेको छ । पोखरा महानगरपालिका वडा नं. १३ का […]

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ गतेसम्म बन्द

गोरखा ।  गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा […]

पोखराका ६ जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमित सातजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण एकसय ३८ जनाको मृत्यु भईसकेको छ । यसरी मृत्यु हुनेहरुमा […]

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा […]

पिसीआर रिपोर्ट माग्दा नदिएपछि दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप चारजनाको मृत्यु

पोखरा । कोभिड–१९ को संक्रमणका कारण गण्डकी प्रदेशमा आज थप चार जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य […]