News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

किशोरावस्थामै आमा

म्याग्दी, २९ माघ । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माउनुभयो । उहाँ १६ वर्षमै आमा बन्नुभयो । सुस्मिताको […]

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

कास्की, २५ माघ । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त […]

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो 

दमौली, २३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण भएपछि उहाँले सो […]

गण्डकीमा ३८२ जनामा सङ्क्रमित थपिए

गण्डकी, १९ माघ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी […]

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी 

जेनेभा, १९ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम […]

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

वालिङ, १९ माघ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । कोरोना भाइरसको […]

जसले बनाए नेपालमा ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो

सहकर्मी चिकित्सकले नेपालीलाई ‘बहादुर’ भनेर होच्याएपछि भारत छोडेर स्वदेश फर्किएका डाक्टरले नेपालमा नयाँ प्रविधि मात्रै भित्र्याएनन्, ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो बनाएका छन्।  काठमाडौं । धेरै भएकै छैन, जम्मा दशकअघिको […]

अतिविपन्न सुत्केरी आमालाई सहयोग

सिमकोट, १७ माघ ।  जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, […]

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

दमौली, १७ माघ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा […]

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए 

म्याग्दी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष […]