News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

किरण पौड्याल इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती […]

‘भूपि पुरस्कार’ लेखक एवं समालोचक शर्मालाई

बागलुङ ।  धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ । बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक […]

नेकपाका ब्यूरो सदस्य ढकाल पक्राउ

सुदुरपश्चिम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट नेकपाका […]

छिम्केश्वरी प्रवद्र्धनका लागि पालिकाको पहल

कृष्ण न्यौपाने  दमौली ।  तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका–५ मा […]

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

कास्की । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् । विद्यालयले पनि स्वास्थ्य मापदण्ड […]

बेसहाराको राष्ट्रिय उद्धार अभियान: मेचीकाली यात्रा

काठमाडौँ । सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै योजना सफल बनाउन मानवसेवा आश्रमले राष्ट्रिय उद्धार अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा आजदेखि अनौपचारिक रुपमा […]

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

नारायण ढुङ्गाना    काठमाडौँ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त […]

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : नेता केसी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संवैधानिक […]

बहानाबाजीमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह

बलेवा । नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा […]

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी […]