News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

महालेखा प्रतिवेदन : चार खर्ब १८ अर्बको बेरुजु

काठमाडौँ, ४ भदौ । सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु छ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु […]

ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौँ, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ । यसअघि आयोगमा निवेदन […]

बैंकिङ कसूर मुद्दामा फरार म्याग्दीकी शोभा घिमिरे पक्राउ

म्याग्दी, ४ भदौ । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका–२ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई हिजो बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा […]

कास्कीभरिका पशु चौपायालाई खोप

कास्की, ४ भदौ । महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको […]

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

काठमाडौँ, ३ भदौ । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ […]

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा […]

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

पोखरा, ३ भदौ। पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई […]

पारखीको पर्खाइमा कन्दमूलको अचार

गलेश्वर, ३ भदौ  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ । अन्नपूर्ण चक्रिय पदमार्गको […]

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ भदौ . नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गर्नुुभएको छ । उहाँको ९२ वर्षको उमेरमा […]

काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा मानिस अलपत्र

काबुल, २ भदौ   । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै […]