News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पहिरोले नागढुङ्गा-नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौँ, १४ भदौ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा-नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका […]

जहाजले ओभरसुट गरेपछि … 

सिबी अधिकारी काठमाडौँ, १४ भदौ । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी […]

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक, १४ भदौ । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात […]

‘म्याग्दीमा विद्युत् आपूर्ति नहुँदा सबै काम ठप्प’

सन्तोष गौतम म्याग्दी, १४ भदौ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न […]

दुई ठूला आयोजना : गफ बढी, काम सुस्त

शेरबहादुर सिंह महेन्द्रनगर, १४ भदौ । विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक […]

घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

टेकराज पोखरेल नवलपुर, १४ भदौ । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी […]

नेराशिसं कास्की लर्निङ सेन्टरको निशुल्क शैक्षिक कार्यक्रम

पोखरा, १४ भदौं । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की लर्निङ सेन्टरको अनलाइन शैक्षिक कार्यक्रमको आइतबार उद्घाटन गरिएको छ । “गौरवशाली विगत चूनौंतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने मूल नारासहित […]