News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गरिँदैछ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र […]

सत्ता गठबन्धनको बैठक ४ बजे पुनः बस्ने गरी सकियो

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको […]

मालेको जनसंगठन संयन्त्रको बैठक बस्दै

काठमाडौँ । स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दबाव दिने भएको छ । ​सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी […]

मध्यरातदेखि लागू भएको आदेशमा के-के गर्न पाइन्छ ?

काठमाडौँ । शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू […]

माघ मसान्तसम्म विद्यालय, डान्सबार र स्वीमिङपुल लगायत बन्द गर्न सीसीएमसीसीको सिफारिस

काठमाडौँ। सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई बताइन् । उनका अनुसार भर्चुअल माध्यममार्फत […]

थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा […]

नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको हो । नेपाली काँग्रेस […]

निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

खैरो हेरोइनसहित कञ्चनपुरबाट ३ जना पक्राउ

काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराहबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षका […]

संघीय संसद्को बैठक आगामी आइतबारदेखि बस्ने

काठमाडौँ । संघीय संसद्को बैठक आगामी साता बोलाइको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो । प्रतिनिधि सभाको बैठक […]