News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द

धादिङ, २६ असोज । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वी राजमार्गअन्तर्गत सडक मर्मत गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। त्रिशूली नदीको कटानले भासिएको सडकलाई […]

पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति

पोखरा, २६ असोज । पर्यटकीय राजधानी पोखराको लेकसाइड स्ट्रिट नम्बर १७ मा एउटा नयाँ थलो खुलेको छ जसले युवा उद्यमीहरूको फरक सोचलाई साकार पारेको छ। ‘मिरक्याट पार्क’ नामक यो ठाउँ […]

विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पुरानो विमानस्थल आसपासको हवाई क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न कडा निषेध गरिएको छ। विमानको उडान तथा अवतरण […]

छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित

पोखरा, १९ असोज । स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार तथा पुनःनिर्माण कार्य सम्पन्न भएको छ। यसै सन्दर्भमा शनिबार एक विशेष कार्यक्रम आयोजना […]

सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ

पोखरा, १९ असोज । सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित […]

शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने

पोखरा, १९ असोज । शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आफ्नो सेवालाई पूर्ण डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ। यसै क्रममा […]

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा, १७ असोज । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। पोखरा-३०, […]

डुलुवाको अध्यक्षमा योगेश भट्टराई

पोखरा, ३ असोज । डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाबाट योगेश भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्। गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न उक्त अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ […]

सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन

पोखरा, २ असोज । पोखरा-१८ स्थित सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण भएको प्रहरी चौकी औपचारिक रूपमा सञ्चालनमा आएको छ। कुल २ करोड ४० लाख ४५ हजार ९८३ रुपैयाँ लागतमा […]

मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

पोखरा, २७ भदौं । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च (सिएमआर नेपाल)को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित मल्टिमिडिया पत्रकारिता तालिमको पहिलो चरण सम्पन्न भएको छ। भदौ […]