
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र सार्कीको शालिक निर्माण शुरु गरिएको छ । शहीद छात्रावासको प्राङ्गणमा शहीद सार्कीको शालिकको सोमबार गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
विसं २००७ माघ १ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा सार्कीले सहादत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सार्कीसहित छ जनाले सहादत प्राप्त गरेको जानकारी दिनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य विकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद सार्कीजस्ता दलित परिवारको ठूलो योगदान रहेको स्मरण गर्दै देशमा जुनसुकै आन्दोलनमा पनि दलितको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले शहीद सार्कीको स्मरणमा विसं २०५८ मा छात्रावास निर्माण गर्ने निर्णयअनुरुप १७ वर्षपछि भवन निर्माण सम्पन्न गरिएको बताउनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग छात्रावासको तला थप गर्न बजेट माग गरेको भए पनि वास्ता नगरेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले शहीदलाई सम्मान गर्नुपर्छ भनेर प्रदेश सरकारसँग बजेट माग गरिए पनि अपेक्षा गरिएअनुरुप बजेट प्राप्त नभएको बताउनुभयो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु पाँच लाख लागतमा शालिक निर्माण गर्न लागिएको छात्रावास प्रमुख कल्पना लम्सालले बताउनुभयो । शहीद चन्द्र नेपाली छात्रावासमा बसेर हाल ३० छात्राले सुविधा लिँदै आएका छन् । छात्रावासले अध्ययनमा सहजता ल्याएकाले तला थप गरेर क्षमता बढाउन आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो ।
बजेट अभावका कारण काम अघि बढाउन नसकिएको छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारले बताउनुभयो । छात्रवासमा बसेर अध्ययन गर्नका लागि गरिब तथा विपन्न परिवारले चासो देखाए पनि भौतिक संरचना थप गर्न नसकिएकाले चाहेर पनि सुविधा प्रदान गर्न कठिनाइ भएको उहाँको भनाइ थियो । व्यास–१ स्थित निर्मल माध्यामिक विद्यालयले प्रदान गरेको दुई रोपनी चार आना जग्गामा शहीद छात्रावास निर्माण गरिएको हो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश