
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता धमेन्द्र बास्तोलालाई गैरकानुनी थुनाबाट मुक्त गर्न अदालतले बाध्यकारी आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतको गेटबाट नै अमानवीय ढंगले पक्राउ गरिएका नेता बास्तोलालाई सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो ।
फरक विचार र आस्था राखेकै कारण चौंथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै वरिष्ठ नेता बास्तोलालाई पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो । नेता वास्तोलालाई हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखिएको थियो ।
सर्वोच्च अदालतले वरिष्ठ नेता वास्तोलालाई विना आधार र कारण थुनामा राखेककोमा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । यही विषयमा उनलाई थुनामा राखे अवहेलनामा कारवाही चलाउने चेतावनी पनि दिइएको थियो । अदालतले अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई नेपालको संविधान धारा १२८ (४) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारवाही हुने आदेशमा उल्लेख गरेको छ ।
अनिमा वास्तोला भण्डारीले दर्ता गराउनु भएको बन्दीप्रत्यक्षीकरण मुद्दामा वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी, चण्डेश्वर श्रेष्ठ, अधिवक्ताहरु शिवकुमार यादव, सन्तोष कोइराला, खिमानन्द अधिकारी, राजु अधिकारी, कविता बस्नेत, चुडाबहादुर निरौंला, लिलामणि पौडेल, प्रकाश महर्जनले बहस गर्नुभएको थियो । वरिष्ठ नेता बास्तोलालाई कहाँ राखिएको छ र कुन मुद्दामा पक्राउ गरिएको हो ? त्यसबारेमा अहिलेसम्म कुनै पनि जानकारी प्रहरीले दिएको छैन ।
सरकारले एकातर्फ प्रतिबन्धित पार्टी नेकपासँग वार्ता भईरहेको जानकारी दिए पनि वरिष्ठ नेतामाथि गरिएको यस्तो धरपडक र अमानवीय व्यवहारले राज्य जिम्मेवार र संवेदनशिल छैन भन्ने देखिएको छ । केही दिन अघि मात्र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक प्रेस विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जानकारी दिएका थिए ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष