News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

पूर्वप्रधानमन्त्री प्रचण्डसहितका नेताहरु मनाङमा

मनाङ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल लगायतको टोली आज शनिबार मनाङ आईपुगेको छ । गत असार १ गते आएको […]

रिसिङका पहिरो पीडित परिवारलाई राहत प्रदान

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने दुई जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले […]

हिलसाइड कलेजलाई क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई कारवाहीको माग गरेको छ । आज (बिहीवार) रिपोर्टर्स […]

‘सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने’: मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका […]

मस्तिष्कघात भई उपचारार्थ मेयर जिसी डिस्चार्ज

पोखरा । मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी आज मंगलबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको […]

गण्डकी प्रदेश प्रमुखबाट सीता हटिन् पृथ्वीमान आए

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर सरकारले पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा […]

‘पर्यटन र कृषि प्रदेश समृद्धिका आधार’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् । पुम्दीकोट विकास समितिले पोखरा २२ मा […]

‘सांसद डोबाटे माथिको धोका पार्टीले गरेको अक्षम्य भुल हो’

पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँका सांसद डोबाटे विश्वकर्मालाई दिईएको धोका अक्षम्य भूल भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्–‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने […]

‘कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मामाथि पार्टीबाटै घात’

नेपाली कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मालाई आज मन्त्री पदमा सपथ ग्रहणका लागि भन्दै निमन्त्रणा गरेर घात गरेपछि दमौंली फर्कदैं गर्दा मोवाईलमा भएको कुराकानीको सार संक्षेप :

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, जसपाले गर्यो बहिष्कार

पोखरा । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद् विस्तार गरेका छन् । तर सहमति विपरित मुख्यमन्त्री पोखरेलले काम गरेको भन्दै जनता समाजवादी पार्टीले आज भएको सपथ ग्रहण […]