News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘युनियन महाधिवेशन तोकिएकै मितिमा हुन्छ’: अध्यक्ष सिग्देल

पोखरा । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तोकिएकै मितिमा युनियनको अधिवेशन गर्ने दाबी गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै उनले पटकपटक स्थगित […]

प्रधानमन्त्री ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बीचको भेटवार्ता सकिएको छ । मेरियट होटल काठमाडौंमा भएको भेटवार्ताका विषयमा केही पनि खुलाईएको छैन […]

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति समक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिश गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन […]

नयाँ सरकार गठन बारे छलफलमा जुट्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाईएको हो । बैठकमा सरकारलाई दिएको समर्थन […]

थापा पुनः गृहमन्त्रीमा सपथ लिदैं

काठमाडौं । नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा शपथ लिदैंछन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै पदमुक्त भएका नेता बादललाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका […]

बस र टिपर ठोक्किँदा पाँचजनाको मृत्यु

बुटवल । बस र टिपर आपसमा ठोक्किँदा बसमा सवार पाँचजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका– १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै मे १ ख ३३४७ नम्बरको बस र […]

नेपाल पक्षले गर्यो ‘फ्लोर क्रस’, जोगियो कर्णाली सरकार

सुर्खेत। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि कर्णाली प्रदेश सरकार जोगिएको छ । आज प्रदेश सभामा विश्वासको मत लिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाउन सफल भएका हुन् । […]

अटेरी प्रदेश प्रमुख अमिक शेरचन

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन यतिबेला अटेरी र अपरिपक्क पात्रका रुपमा चित्रित भएका छन् । उनलाई मन लाग्दा मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न आएको सिफारिश पनि सदर गर्ने […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि मध्यरातमा मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशनको अन्त्य गरेका थिए । तर पनि […]

अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध विपक्षी चार दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रदेश सरकारले हिजो मध्यरातमा नै प्रदेशसभा अधिवेशन अन्त्य गरिदिएको छ । सरकारको सिफारिशमा गण्डकी […]