News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

तत्काल निर्वाचनमा जानुपर्छ- नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै […]

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार- कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख […]

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ- ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन् । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, […]

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ- श्रममन्त्री श्रेष्ठ

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दसँैंका अवसरमा आयोजना गरेको शुभकामना […]

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन । पोखरामा उनि  गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै […]

उद्योगमन्त्री हमालद्वारा राजीनामाको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्  नेपाली काँग्रेसका पुराना नेता रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए। सरकारले उनी काँग्रेसबाट मन्त्री […]

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

बन्दीपुर, २४ असोज । राणा शासनविरुद्ध आन्दोलन चर्किरहेको थियो । श्रीभद्र शर्मा नेतृत्वमा नेपाली कांग्रेसको टोली पोखरा कब्जा गर्न अगाडि बढेको थियो । २००७ पुस २४ गते शर्मासहितको टोलीलाई केन्द्रबाट […]

मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

काठमाडौं । वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका […]

निर्वाचनसम्म पाँच दलीय गठबन्धन- मन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको […]

क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ- प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री […]