News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सभामुख सापकोटाले भने- पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका […]

आजै मन्त्रीको शपथ हुन्छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म […]

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज भएको वार्तामा मन्त्री खड्काले कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति […]

मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था आवश्यक- अध्यक्ष ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले […]

मधेसमा रोजगारीको व्यवस्था आवश्यक- अध्यक्ष ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् ।सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई […]

नेता नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्कनुभएको छ । उहाँका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएका  जानकारी […]

एमालेको विरोधका बीच राष्ट्रिय सभाले अघि बढायो ४ वटा विधेयक

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ । राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो […]

संस्थापन पक्षले हामीलाई नबोल्न भन्यो- प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको संस्थापन पक्षले दम्भ देखाएको आरोप लगाएका छन् । पार्टीको विवाद समाधान गर्नुपर्छ भनेर बोल्दा पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको […]

एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा, चुनावी रणनीति तय गर्ने

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा हुँदैछ । राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख […]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाडाैं । नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्। शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका […]