News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

माधव नेपालले आगामी चुनावमा कोसंग बनाउदैन गठबन्धन ?

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने […]

एकीकृत समाजवादीका नेता राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई आजै दिउँसो सपथग्रहणको तयारी भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था […]

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी […]

प्रदेश १- मुख्यमन्त्रीमा राजेन्द्र राईले आज सपथ लिँदै, मन्त्रिमण्डल बनाउने

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज सपथ लिँदैछन्। राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम […]

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका […]

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन- बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा […]

केपी ओली बाँचुन्जेल साथ दिन्छु- प्रभु साह

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् । एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले […]

सरकार विदेशीको इशारामा चल्यो- ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आए पनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने बताएका छन् । सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा […]

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले पेस गरे दाबी, कति सांसदको छ समर्थन ?

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुखसमक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका […]

राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज साँझ राजीनामा दिने तयारी गरेका छन् । गत वैशाख ३ मा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार शाहीले […]