News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

प्रदेशहरुमा सत्ताबिहीन बन्यो एमाले

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको […]

ओलीले ज्ञानेन्द्र निकटका मानिसहरुलाई भेटेको सूचना पाएको छु- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै […]

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा, भोलि मोदीसँग भेट

स्कटल्याण्ड  । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड पुगेका छन् । आज र भोलि ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन […]

शेरबहादुरजी प्रधानमन्त्री हुने कुरामा सेटिङ भएको छैन- रामचन्द्र पौडेल

जनकपुर ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा […]

मतविभाजन गर्न प्रदेश १ को बैठक बस्दै, अब मुख्यमन्त्री को?

काठमाडाै‌ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ। आज मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। नेकपा एमाले […]

‘विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]

मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं- कार्यवाहक प्रधानमन्त्री खाण

काठमाडाै‌ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा […]

लोकतन्त्र जोगाउन म कांग्रेस सभापति बन्नैपर्छ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा […]

‘जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं’ : महासचिव विप्लव

काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गरिए आफुहरु चुनाव लड्न तयार भएको बताएका छन् । दाङमा शनिबार पार्टीनिकट युवा सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै […]