News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

आउँदो चुनावमा कसैको बहुमत आउँदैन, गठबन्धन अघि बढ्छ- नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार पुस ५ […]

खुला महिला केन्द्रीय सदस्य मतगणना अपडेट- डिला संग्रौला अगाडि, आरजु पछाडि-पछाडि

काठमाडाै‌ । नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यको मतगणना गरेको छ। अहिलेसम्म १३६४ मत गणना गर्दा केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले ८२५ मत ल्याएकी छन्। मतगणना जारी छ। […]

कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ महिला शून्य, कसरी समावेशी बन्छ समिति ?

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ। आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ। खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन्। खुलामा […]

सहमतिमा नेतृत्व छान्न माओवादी असफल, प्रदेश १ र बागमतीमा चुनाव गर्न प्रचण्डको निर्देशन

काठमाडाै‌ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने […]

कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे […]

नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून […]

एमालेविनै बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौँ । संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता […]

काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व […]

माओवादीकै कारण पहिचान र अधिकारको प्रत्याभूति- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन् । […]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक अपराह्न ४ बजे […]