News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

राष्ट्रियसभा निर्वाचन- आजदेखि आचारसंहिता लागू

काठमाडौँ । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (सोमबार)बाट आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका […]

एमाले अधिवेशन : ३६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहान करिब १० […]

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । निर्वाचनमा स्वच्छता, […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले […]

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश ठाउँमा निर्वाचन हुँदै

काठमाडौँ । नेकपा एमालेको ६१ जिल्लामा शुक्रबारदेखि जारी अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ […]

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने– कुराकानी राम्रो भएको छ

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले […]

‘विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ’ : श्रममन्त्री श्रेष्ठ

दमौली, २४ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील […]

ओली-देउवा भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास […]

न्यायालयको समस्यामा कांग्रेसले कठोर निर्णय लिनुपर्छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् । आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत […]

हामी सरकारमा हुँदा निर्मला पन्तको अनुसन्धानमा अवरोध गरिएको थियो- केपी ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन […]