News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

रूकुम (पूर्व), १७ मङ्सिर । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी हुनुभएको छ । यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार […]

पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ

वीरगञ्ज (पर्सा), १७ मङ्सिर । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर […]

स्थानीय तह उपनिर्वाचनको थप नतिजा आउनेक्रम जारी

काठमाडौँ, १७ मङ्सिरः आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । मोरङ,  मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ […]

उपनिर्वाचनः गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी   

गोरखा, १७ मङ्सिरः गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै […]

सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै

संशोधन हुने कानुनमा समस्याग्रस्त सहकारी तथा आर्थिक अपचलन गरी ठगी गरेका सम्बन्धित सहकारीका सम्पत्ति लिलाम तथा जफत गरी पीडितलाई उनीहरूको निक्षेप अनुपातमा रकम उपलब्ध गराएर न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखिएको […]

‘बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यक’: अध्यक्ष प्रचण्ड

काठमाडौँ, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक […]

उच्चबाट जिल्ला अदालत कैं आदेश सदर, पत्रकार अर्जुन गिरी ९ महिनादेखि कारागार मैं

पोखरा, १४ मंसिर । उच्च अदालत पोखराले मित्र मिलन सहकारी ठगीमा संलग्न पत्रकार अर्जुन गिरीको घटनामा जिल्ला अदालत कास्कीको आदेशलाई बिहीबार सदर गरेको छ । सहकारी ठगीमा गिरी नौं महिनादेखि […]

एसपी कैं संलग्नतामा हनी ट्रयाप, योजनाकार कारागार चलान, ३ जनालाई छाड्न आदेश

काठमाडौं, १४ मङ्सिर । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको बिहीबारको इजलासले […]

पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

कास्की, १२ मङ्सिर । पोखरामा आजदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता […]

‘युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ’ : सभापति देउवा 

काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या […]