News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आफ्नै समस्या लेख्न सक्दैनन् पत्रकार !

खेमराज गौतम बागलुङ (गलकोट) । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित तीनजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा आज तीन जनाको मृत्यु भएको छ भने ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ […]

विप्लव कार्यकर्ता र प्रहरी बिच गोली हानाहान भएको प्रहरीको भनाई, ठूलो सङ्ख्यामा प्रहरी परिचालन !

सङ्खुवासभा। नेक्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुसँग सङ्खुवासभा चैनपुर नगरपालिका वडा नं. ४ मैदानेमा प्रहरीसँग जम्काभेट हुँदा झडप भएको प्रहरीको भनाई छ । आज विहान ११ […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप पाँचजनाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा पाँचजनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय २३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक, गण्डकी प्रदेश […]

पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय […]

फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिनको काम शुरु

पोखरा । भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्य्माकुमारी अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताउनुभएको छ । सर्वोच्च अदालतको […]

दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’  

नारायण ढुङ्गाना सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै […]

श्रमशोषण गर्ने र अन्यायपूर्वक पत्रकार निकाल्ने तीन सञ्चारगृहमा धर्ना

मिडिया हाउसले माग सम्बोधन नगरे मिडिया मालिकहरुका घर घेराउ गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सत्याग्रह थाल्ने महासंघले घोषणा गरे अनुरुप सशक्त रुपमा आन्दोलन अघि बढ्ने” काठमाडौं । नेपाल पत्रकार […]

‘टेलिमेडिसन’ सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।” पोखरा […]

रुपा गाउँपालिकाका कोरोना संक्रमित ७२ वर्षीय पुरुषको मृत्यु

पोखरा । कास्की रुपा गाउँपालिका वडा नं. ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ८ः३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य […]