
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई तत्काल रिहाई गर्न माग गरिएको छ । नेकपा गण्डक ब्यूरो इञ्र्चाज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको माग गर्नुभएको हो ।
गत माघ ३ गते टोखा नगरपालिका काठमाडौंमा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले गण्डक ब्यूरो सदस्य थापालाई पक्राउ गरेको थियो । विज्ञप्तिमा एकपछि अर्को संकटमा फस्दै र असफल बन्दै गईरहेको केपी सरकारको गृहप्रशासनले गण्डक ब्यूरो सदस्य थापालाई पक्राउ गरेको घटनाको भत्र्सना गरिएको छ । साथै दलाल पुजीवादी सत्ताका विरद्ध निरन्तर संघर्षरत रहेको उल्लेख छ ।
पार्टीले सञ्चालन गर्दै आएको दलाल संसदीय व्यवस्था, राष्ट्रघात, जनघात र भ्रष्टाचार विरोधी अभियानबाट आतंकित केपी सरकारले विगतदेखि दलमाथि प्रतिबन्ध लगाउँदै हत्या, गिरफ्तारी र झुट्ठा मुद्दासहित दमनलाई तीव्र पार्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, पछिल्लो समय गिरफ्तार पर्नु भएका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलामाथि लगाईएको झुठो मुद्दा, धरपकट र जनदमनको विरोधमा माघ १० गते आह्वान गरिएको नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण रुपले सहयोग गर्न विज्ञप्तिमा सबैसँग आग्रह गरिएको छ ।
गण्डक ब्यूरो इञ्चार्ज शिवाले बन्दलाई सम्पूर्ण रुपले सहयोग गर्दै केपी सरकारको फाँसीवाद, निरंकुशता र अलोकतान्त्रिक कदमका विरुद्ध संगठित हुँदै संघर्षमा आउन सबै देशभक्त, बामपन्थी, लोकतन्त्रवादी र सच्चा कम्युनिष्ट शक्तिहरुमा विशेष अनुरोध गर्नुभएको छ ।

१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल