News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘भूमिहीनको समस्या दुई वर्षभित्र समाधान हुन्छ’

पोखरा । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं प्रवक्ता भीम कार्कीले मुलुकमा अब कोही पनि भूमिहीन नरहने बताउनुभएको छ । पोखरा महानगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीमा […]

नेप्सेमा झिनो गिरावट : पाँच अर्ब रुपैयाँको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ । […]

‘भवन बनाउन जग्गा नपाउँदा पालमै रात काटेर बस्न विवश’

गलकोट । विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र […]

‘विकृति र विसंगतिका बिरुद्ध बोल्दै विकास र समृद्धिको यात्रा पछ्याउने अठोट’

फलेबास (पर्वत) ।  प्राकृतिक सम्पदाताले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघपाईला साप्ताहिकको आईतबारवाट प्रकाशन शुरु गरिएको छ । ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको बिकाससँगै समाजका बिभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका बिरुद्ध खबरदारी […]

कृषि र पर्यापर्यटनलाई जोड्दै शनिश्चरे ताल

वासुदेव पौडेल  गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिका–१ मा पर्ने शनिश्चरे ताललाई कृषि र पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गरिने भएको छ । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता […]

सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह

पर्वत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सबैभन्दा ठूलो चपेटामा नेपालको सञ्चार क्षेत्र परेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको […]

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु […]

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की […]

नेकपा भित्रको विवाद झनैं चर्कदैं

पोखरा । सहमति र पार्टी एकता मजबुत बनाउने नाममा सत्तारुढ नेकपाका नेताहरुले आ–आफ्नै गुटगत छलफल र भेलालाई तिब्र बनाएका छन् । एक अर्काका विरुद्धमा कसरी प्रहार गर्ने रणनीति बनाउने काममा […]