News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको […]

लागुऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा

अशोक पहाडी रौतहट, ८ भदौ । लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान […]

अध्यक्ष प्रचण्ड र भापजा नेता चौथाइवाले बीच भेटवार्ता

काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको […]

१७ वर्षे कोपिलाको हत्या आरोपमा खड्कबहादुर पक्राउ

पोखरा । मामाको घरमा बस्दै आएकी एक बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका वडा नं. ६ चालिसेका ४५ बर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवासलाई १४ […]

छोराले अगुल्टोले हान्दा बाबुको मृत्यु

रोल्पा, ७ भदौ ।  रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ […]

मनाङमा विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ ।  मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । […]

म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा

म्याग्दी, ७ भदौ । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा […]

आठ महिने छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

झापा, ७ भदौ । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना […]

पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति

पोखरा, ७ भदौं । पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति पुगेको छ । हिजो राती जमिन भासिए पछि तत्कालै सुरक्षाकर्मीहरुले अबिरल परेको पानीको बहावलाई त्यहाँ जानबाट रोक्न खटिएका […]

बेनीको बगरफाँटमा खानेपानीको हाहाकार

गलेश्वर, ७ भदौ । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा […]