News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ, १७ भदौ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा […]

पोखरामा पहिरोमा परेर तीनजनाको मृत्यु, एक बेपत्ता

पोखरा, १७ भदौ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि […]

बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता, पोखरामा शाखा अनुमति नलिई कारोबार

पोखरा, १६ भदौं । पोखरा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न […]

मुख्यमन्त्री पोखरेलद्वारा गण्डकी अस्पतालको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला […]

मुख्यमन्त्री पोखरेल र युएनडिपीका डिआरआर कोको बीच भेटवार्ता

पोखरा, १६ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित डेपुटी रेसिडेन्ट रिप्रिजेन्टेटिभ (डिआरआर) बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ […]

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

दमौली, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ […]

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु

अर्घाखाँची, १६ भदौ । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार […]

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, १६ भदौ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति […]

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ, १५ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति […]

कोरोना उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा, १५ भदौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन तथा सामग्रीहरु हस्तान्तरण […]