News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । दीपावली, […]

संसदीय टोलीद्वारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

म्याग्दी । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित […]

चर्चित भारतीय अभिनेता पुनित राजकुमारको निधन

काठमाडाै‌ । दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा […]

सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समिति बैठकको निर्णय

काठमाडौं । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा […]

विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

काठमाडाै‌ । युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम […]

आजको मौसम- वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक-दुई […]

सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समिति बैठकको निर्णय

काठमाडौँ । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा […]

गगन थापासहित काँग्रेसका १३ नेताद्वारा न्यायालयको विषयमा पार्टीको धारणा माग

काठमाडाै‌ । नेपाली काँग्रेसका १३ नेताले हाल अदालतमा कायम विवादका सन्दर्भमा पार्टीको स्पष्ट धारणा माग गरेका छन् । उनीहरुले पछिल्लो समय न्यायालयको नेतृत्वका बिषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको […]

भेट्रान्स क्लबलाई हराउदै आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई […]

नेपाल बार एशोसिएसनमा अधिवक्ताहरुबीच कुटाकुट

काठमाडौँ– नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो । न्यौपानेले चुडाललाई हातपात […]