News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ  । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् । १२ नोभेम्बर सम्म […]

राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र पोखरामा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेकी छन् । बुद्धजन्मस्थल लुम्बिनीमा उनलेमायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको […]

एमालेको नगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने

पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने चयन भएका छन् । एमाले पार्टीको पोखरामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् । नगर कमिटीका […]

इन्धनको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौँ, १३ कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न […]

‘माघ मसान्तभित्र सुकुम्बासीलाई धनीपुर्जा’ : उपाध्यक्ष खड्का 

बनियानी, १३ कात्तिक । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) झापाले आज बिर्तामोडमा […]

‘विप्लवसगँ निरन्तर छलफल भइरहेको छ’

काठमाडौँ, १३ कातिक । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । गृह मन्त्रालयमा पत्रकारमाझ उहाँले प्रधानमन्त्री, गृहमन्त्री […]

‘लोकतन्त्र जोगाउन विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको हुँ’

मोरङ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आज […]

चौबीस घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय

काठमाडौँ, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी […]

बझाङमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

बझाङ। बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती […]

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै […]