
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडाै । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्यायापालिकाको संरक्षण गर्न भनेर नियुक्त भएका चोलेन्द्र शमशेरले अहिले विचौलिया विकृति र विसंगतिको संरक्षण गरेको भन्दै उनले तोकेको पेशीको इजलासमा नबस्न आग्रह गरेका हुन्।
‘न्यायाधीशलाई हाम्रो आग्रह छ, भ्रष्ट्र चोलेन्द्रले तोकेका पेशीको इजसालसमा नबस्नू होला’, श्रेष्ठले भने। उनले बिचौलियाका नाइके प्रधानन्यायाधीश जबराले गरेका काम अब बार एसोसिएसनले नमान्ने बताएका हुन् ।
‘बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाइसकेको छ । यस्ता प्रधानन्यायाधीशले गरेका कुनै पनि काम अब हामीलाई मान्य हुँदैन।’
प्रधानन्यायाधीश जबरालाई भ्रष्ट र बिचौलियाको नाइकेको आरोप लगाउँदै उनले संविधान अनुसार प्रधानन्यायाधीश भए पनि व्यवहारिक र आस्थाका आधारमा उनी प्रधानन्यायाधीश नभएको बताए ।
‘यस्तो भ्रष्ट र बिचौलियाका नाइकेले गरेका कुनै पनि काम बारले मान्दैन। वैधानिक रूपमा प्रधानन्यायाधीश भए पनि न्याय किनबेच गरेकाले उनलाई बारले महाअभियोग लगाइसक्यो,’ उनले भने।
यस्तै वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा गुन्डाको नाइके भएको बताएका छन्। ‘प्रधानन्यायाधीश राणा गुन्डा र मण्डलेका नाईके रहेछन्। अब राजीनामाबाहेक अन्य छोड्ने छैनौं,’ उनले भने।
उनले विचौलियाका नाईकेले अब अदालत चलाउन नसक्ने बताए। उनले प्रधानन्यायाधीशविरूद्ध महाभियोग राजनीतिक दलले लगाउने भए पनि वारला२ संविधान अनुसार माग गर्ने हक रहेको जिकिर गरे।
‘संसद विघटनमा प्रधानन्याधीसले दुई तिर राजनीतिक विचौलिया गर्नुभएको रहेछ। राजनीतिक दललाई अदालतभित्र भित्र्याउने काम राणाले गरेका छन्। न्याय बेच्दैनौं भनेर म्याग्नाकार्टाको सिद्वान्त राणाको फैसलाले उल्लंघन गरेको छ’, उनले भने, ‘राणाले हाम्रो आन्दोलन हेरेर आफू भित्र छिरेर बाहिर गुन्डा परिचालन गर्नुभयो। अन्य न्यायाधीशले मुद्दा हेरे हामी वहश गर्दैनौं।’
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर