News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित

काठमाडौँ । जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ । यूएईमा बुधबार भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । […]

राणालाई महाअभियोग लगाउन सत्ता गठबन्धनमा छलफल, तिहारलगत्तै प्रक्रिया अघि बढाइने

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध न्यायालयभित्र सल्किरहेको ‘भुसको आगो’ १० दिनयता सतहमा आइपुगेको छ । आफ्ना फैसला, संवैधानिक परिषदमा देखाएको अति सक्रियता, […]

कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु […]

तालिबान सरकारले विदेशी मुद्रामाथि लगायो प्रतिबन्ध

काठमाडाै‌ । तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ । पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ ।​ तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु […]

बन्दीका मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश इजलास बसे

काठमाडाै‌ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज इजलासमा बसेका छन्। बन्दीहरूका मुद्दा हेर्न उनीहरू आज इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार १५ न्यायाधीशका ९ इजलास तोकेका थिए। आज दीपककुमार कार्की, […]

भन्सार छलेर बुटवल ल्याइएको ५१ लाख रुपैयाँ बराबरको सामान बरामद

काठमाडाै‌ । भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ। लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त […]

अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो रोचक तथ्य

चितवन । आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए […]

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षतिको दाबी

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड […]

अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा

काठमाडौँ । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा […]

लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक […]