News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

प्रधानन्यायाधीश राणाले आजलाई १० इजलास तोके

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई १० इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले एउटा एकल इजलास र ९ वटा संयुक्त इजलास गरी २२२ मुद्दाको पेसी चढाएका छन्।

प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् ।