News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो

म्याग्दी, २० कात्तिक । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड […]

दिपावालीको अर्को दिन दिल्ली बन्यो संसारकै प्रदुषित वायु भएको सहर

काठमाडाै‌ । भारतको राजधानी नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ। बिहीबार राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार […]

‘पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुन्छ’ : प्रधानमन्त्री देउवा

भक्तपुर। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान […]

युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर […]

लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने […]

यमपञ्चकको चौथो दिन आज गाई-गोरू र गोवर्द्धन पूजा गरिँदै

काठमाडौँ । यमपञ्चकको चौथो दिन आज एकै दिन गाई-गोरू र गोवर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन […]

लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा- नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि […]

अमेरिकी राष्ट्रपतिले नेपाललाई पूरा सहयोग गर्छु भनेका छन्- प्रधानमन्त्री देउवा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र […]

कोप-२६ मा सहभागी भएका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज स्वदेश फर्किन लागेका हुन् । कतार एयरवेजको उडानबाट दोहा हुँदै […]

मन्त्री झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

काठमाडौँ  । शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् । छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी […]