
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, ७ चैत । मध्यराती फोन गरेर नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई धम्क्याउँदै महासंघ कास्की शाखाको कार्यालयमा आगो लगाई ध्वस्त पारिदिने धम्की दिएका एमालेका कार्यकर्ता अर्जुन गिरीका विरुद्धमा पत्रकारहरुका विभिन्न संघसंगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

राती ११ बजेर ८ मिनेट जाँदा अध्यक्ष विमला भण्डारीलाई फोन गरेर धम्क्याउने एमालेका कार्यकर्ता अर्जुन गिरी
नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेल, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष गणेश बराल, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम र प्रेस सेन्टर पोखरा महानगर समितिका अध्यक्ष शिवराज बस्ताकोटी ‘शिव दाइ’ले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकाल्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।
मिति २०७८ चैत ५ गते मध्यराति ११ बजेर आठ मिनेट जाँदा नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१ का इञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका अर्जुन गिरीले आमपत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आगो लगाउने भन्दै नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीलाई फोनमार्फत् धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘खेलकुद पत्रकार मञ्च गण्डकीको निर्वाचनपछि नयाँ कार्यसमितिलाई नेपाल पत्रकार महासंघको सभाहलमा पदस्थापना गराउन खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्षकैं प्रस्तावमा निर्वाचन समितिले गरेको आग्रहलाई नेपाल पत्रकार महासंघले स्वीकार गरेको हो ।’ विज्ञप्तिमा भनिएको छ–‘यस विषयलाई लिएर पत्रकारहरुको छाता संस्थामाथि धावा बोल्ने निकृष्ट कार्यको हामी कास्कीमा क्रियाशिल पत्रकारसँग सम्बन्धित संघसंगठनहरु खेद प्रकट गर्दछौं ।’
पत्रकारसँग सम्बन्धित एउटा संगठनको जिम्मेवार व्यक्तिले नै देखाएको यस प्रकारको असभ्य र अशोभनीय गतिविधिप्रति भत्र्सना गर्दै आत्मालोचना गर्न समेत विज्ञप्तिमा सचेत गराईएको छ । ‘आगामी दिनमा उत्तेजित र यस्ता खाले अभिव्यक्तिहरुले प्रेस स्वतन्त्रता र महासंघ कैं गरिमामा आँच आउने हाम्रो ठहर छ । चित्त नबुझे वार्ता, छलफल र संवादमार्फत् समस्या समाधान खोज्न सकिने छ ।’ विज्ञप्तिमा भनिएको छ ।
पत्रकार महासंघको भवन समग्र पत्रकारसँगै सबै पोखरेलीहरुको सम्पत्ति भएको हुँदा यसलाई संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको ठहर पनि विज्ञप्तिमा गरिएको छ ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए