News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

स्याङ्जामा जीप दुर्घटनामा परी मृत्यु हुनेहरु सबैको सनाखत, सबै डाँडाखर्कका वासिन्दा

स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरु पाँचैजनाको सनाखत भएको छ । आज आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ […]

स्याङ्जाको डाँडाखर्कमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भिर

स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ १२ डाँडाखर्कमा आज विहान १० बजे भएको जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमा मृत्यु भएको छ । घाईते भएका ६ जनामध्ये ४ जनाको अवस्था […]

शुक्लागण्डकीको मेयरमा माओवादीबाट पूर्वमन्त्री कोइराला सिफारिस

पोखरा, ४ वैशाख । नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीको मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । नगर कमिटीको शनिबार बसेको बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई […]

मेयरका सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

काठमाडौं, २ वैशाख । ६ वटै महानगरपालिकामा मेयर नछाड्न स्थानीय नेता तथा कार्यकर्ताहरुले चर्को दवाव दिईरहेको बेलामा आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पदान समितिको बैठक बोलाएको छ । सत्तारुढ गठबन्धनमा महानगरपालिका […]

गृहमन्त्री खाण र नेकपाका नेता प्रकाण्डबीच भेट

काठमाडौं, २ वैशाख । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा आसन्न […]

पोखरा भन्छः ‘हेर्न र बस्न लायक सहर बनाउने मेयर देउ’

एक महिना पछि स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनले अघिल्लो पटक विजयी जनप्रतिनिधिलाई बिदाई गरेर नयाँ प्रतिनिधिलाई स्वागत गर्नेछ। अहिलेनयाँ जनप्रतिनिधि बन्न राजनीतिक दलमा घम्साघम्सी छ। आकांक्षी बढी हुँदा उम्मेदवार खुट्याउन […]

रुपा गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ चुनावी मैदानमा

पोखरा, २ वैशाख । स्थानीय तहको निर्वाचनका लागि कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनः चुनावी मैदानमा उत्रिने भएका छन् । ओझा रुपा गाउँपालिकाको निर्वाचित वर्तमान […]

माओवादी केन्द्रबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारी भिड्दै

पोखरा, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारी चुनावी मैदानमा उत्रिने भएका छन् । यहीँ वैशाख ३० गते हुने […]

पोखराका कांग्रेस नेताको देउवालाई जवाफ-‘कागज गरेर टिकट दिनोस्, चुनाव जित्छौँ’

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसको नेतृत्वले आफू बलियो भएका स्थान पनि अरू दललाई छोड्न लागेको भन्दै विभिन्न क्षेत्रबाट ध्यानाकर्षण भइरहेको छ । भरतपुर महानगरपालिकाको नेतृत्व आफूले नपाए विद्रोह गर्ने […]

प्रचण्डसँग भेट्दै आस्थाका बन्दीहरुको रिहाईको माग

काठमाडौं, १ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरुले आज बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै आस्थाका बन्दीहरुको रिहाईको माग गरेका छन् […]