News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

पोखरा, २४ वैशाख । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ […]

‘वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ’: अर्थमन्त्री महत

काठमाडौँ, २४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, […]

‘नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैन’: अध्यक्ष नेपाल 

मोरङ, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा […]

‘गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा […]

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

डम्मर बुढामगर, ढोरपाटन, २४ वैशाख । बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका […]

लोपोन्मुख हुँदै घाटु नाच

दमौली, २४ वैशाख । “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको […]

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ, २४ वैशाख । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय […]

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

विजय रावत, जुम्ला, २४ वैशाख । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय […]

‘नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ’ : उपाध्यक्ष महरा

काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा […]

प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने गठबन्धन बैठकको निष्कर्ष

काठमाडौँ, २३ वैशाख । सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, […]