
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, १० माघ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप आज बुधबार विहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना वृद्धा घाईते भएका छन् । आज विहान ९ बजेर १५ मिनेट जाँदा जीप सडकको दायाँतर्फ अन्दाजी २० मिटर तल खस्न पुगेको थियो ।
ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक पोखरा–१८, ग्यारजाती बस्ने ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो । जीपमा सवार सोही ठाउँ बस्ने ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाईते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जीप चालक ४९ वर्षीय कृष्णबहादुर थापा
घाईते हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाईतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षकको कमाण्डमा १३ जनाको टोली खटिएर घाईतेहरुको उद्धार गरेको थियो ।
स्थानीय रुद्र तिमिल्सिनाले भने–‘त्यहाँ यसअघि पनि ४/५ जना दुर्घटनामा परिसकेको हुँदा त्यस ठाउँमा भएको झुक्याउने खालको संरचनालाई हटाउन जरुरी छ । यसतर्फ जनप्रतिनिधि र सम्बन्धित निकायको समयमा नै ध्यान पुगोस् ।’

तस्विर सौजन्य: बलराम तिमिल्सिना
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन