News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सुन तस्कर अधिकारीको नेपालदेखि भारतसम्मका होटलमा लगानी

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने […]

झलकराम अधिकारीको ‘द्रव्य मोह’ !

पोखराका गुण्डाहरु, राजनीतिक दल भित्रका माफियाहरु, पत्रकारिताको आवरणमा रहेका तस्करहरु र सरकारी सम्पत्ति हड्प्ने गिरोहका नाईकेहरुसँग अधिकारीको उठबस र हिमचिमका कारण आफ्नै जिल्लावासीले उनलाई रुचाएका थिएनन् । जुन कुरा उनी […]

सुन तस्करीमा संलग्न भएपछि अध्यागमनका महानिर्देशक झलकराम अधिकारी कारवाहीमा

  अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा […]

नेपाल महिला संघ पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना

‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु […]

सहिद पुत्र प्रकाश बास्तोला नेकपा कास्कीको सेक्रेटरी चयन

पोखरा, ५ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला संगठनको सेक्रेटरीमा सहिद पुत्र प्रकाश बास्तोला ‘मार्शल’ चयन भएका छन् । विद्यार्थी फाँटबाट उदाएका क्रान्तिकारी नेता प्रकाश […]

डिजेल चोरी गर्नेहरुका विरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता, डिपो प्रमुख दास र व्यापारी जम्मरकट्टेल फरार

तत्कालिन कार्यालय प्रमुख दास घटना भएकैं दिनदेखि मोवाईल स्वीचअफ गरेर सम्पर्क विहिन छन् भने व्यापारी जम्मरकट्टेल प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका छन् । पोखरा, ४ भदौं । डिजेल […]

रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

रुपागाउँपालिका, ३ भदौं । कास्कीको रुपा गाउँपालिकामा शनिवार साँझ सडकबाट करिब ८०/९० मिटर तल मोटरसाइकल आफैं खस्दा दुई युवाको ज्यान गएको छ । रुपा गाउँपालिका वडा नं. ६ निगालझाँप्रास्थित भित्रीसडकबाट […]

‘एमाले अध्यक्ष संलग्न रहेको गिरीबन्धु जग्गा प्रकरणको अनुसन्धान हुने’

तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन […]

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी छलफल हुने’ पोखरा, ३० साउन । दुईपटकसम्म स्थगन भएको गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे […]

डिजेल चोरी गर्ने कार्यालय प्रमुख दास र व्यापारी बाबुरामलाई कारवाही गर्न अख्तियारमा सिफारिस

यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी सबै रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगदैं बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ […]