News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रशासनले नियन्त्रणमा लिएको ट्यांकर व्यवसायी बाबुराम जम्मरकट्टेलको, डिपोका कार्यालय प्रमुख सम्पर्क विहिन

यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् । […]

नेपाल आयल निगम गगनगौंडाका प्रमुख र व्यापारीको मिलेमतोमा हुने अवैध धन्दाको पर्दाफास !

पोखरा, २५ साउन । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमतोमा हुने अवैध धन्दा पर्दाफास भएको छ । […]

मेयरले नसकेपछि फोहरमैला व्यवस्थापनको जिम्मा वडाध्यक्षद्वयलाई, फोहर उठ्न शुरु

पोखरा, २४ साउन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहरमैला व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मा वडाध्यक्षहरुलाई दिएका छन् । ‘गफाडी मेयर’ भन्दैं स्थानीयले मेयर आचार्य कैं अगाडि कालो ब्यानर लिएर […]

वेथितिका विरुद्धमा चर्केको बहस पछि पत्रकार अदिप्त गिरी विरुद्ध साईबर क्राईममा उजुरी

पत्रकार गिरीले सामाजिक सञ्जालमा पत्रकारको नाममा देखिएको लाखौ बेरुजु रकम, पत्रिका बजारमा विक्रीवितरण नहुने, पत्रकारको तस्करसँगको मिलेमतो, मिडियाले सामाजिक मुद्दाको उठान गर्न नसकेको, कालीगण्डकी नदीको गैरकानूनी दोहनबारे पत्रकारको मौनता लगायतका […]

बाबुआमाको झगडामा दुई महिनाको नाबालकको गयो ज्यान

बागलुङ, २२ साउन । बाबुआमाको झैझगडाका कारण दुई महिनाको नाबालकको ज्यान गएको छ । बच्चालाई खोसाखोस र तानातान गर्ने क्रममा बच्चा भुईँमा बजारिदाँ घटनास्थलमा नै मृत्यु भएपछि प्रहरीले आमाबाबु दुवैलाई […]

मानव वेचबिखन मुद्दामा गोरखाकी पार्वती पक्राउ

पोखरा, २१ साउन । नावालिका तथा महिलाहरुलाई ललाई फकाई वेटरको राम्रो काम लगाई दिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउँदैं आईरहेको आरोपमा गोरखा पालुङटारकी पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको […]

विद्युत अबरुद्ध भएपछि होटल संघ पोखराको टोली विद्युत प्राधिरणमा

पोखरा, १८ साउन । दिनैपिच्छे छोटो अवधिमा पटक पटक विद्युत अबरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय […]

वन कार्यालय कास्कीको वेथिति, ‘जसको नाममा उजुरी, उहीं नैं अनुसन्धान अधिकारी’

पोखरा, १६ साउन । डिभिजन वन कार्यालय कास्कीका गतिविधिहरु शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरीका चाङ लागेका छन् । वन कार्यालय कास्कीका प्रमुख केदार बराल र उनका […]

‘पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ’ : मुख्यमन्त्री पाण्डे

पोखरा, १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन […]

शुद्धीकरण अभियानका क्रममा पर्वतका धेरै पत्रकारहरु महासंघको सदस्यबाट फालिए

पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो । पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता […]