News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सूर्यदर्शन सहकारी सञ्चालक जीबी राई समूह विरुद्ध पक्राउ पुर्जी जारी, बचतकर्ताको १६ अर्बभन्दा बढी रकम हिनामिना

जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी […]

पोखरा विमानस्थल सञ्चालनको आठ महिनापछि पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

पोखरा, २३ भदौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको आठ महिनापछि पहिलोपटक बल्ल अन्तर्राष्ट्रिय उडान भरेको छ । भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरेसँगैं विमानस्थललाई पहिलोपल्ट आम्दानी भएको हो । […]

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य गुल्मीका भीमकान्त भण्डारी

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे । काठमाडौँ — […]

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक झलकरामसहित करिब सय जनालाई सीआईबीको केरकार

महानिर्देशक अधिकारीको वषौंदेखिको यो धन्दाबाट आर्जित कालोधनले पोखरामा हिराको पसलदेखि रिसोर्टसम्म सञ्चालनमा आईरहेको चर्चा चलिरहेको छ । यसतर्फ सीआईबीले अनुसन्धान गर्ने हो भने अधिकारीको लगानीमा सञ्चालित यस्ता व्यवसायहरु र उनको […]

चोरीका गहना बैंकमा, बिना बिल ‘गोल्ड लोन’

लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना […]

डिजेल चोरीमा संलग्न ज्वाईलाई बचाउन ससुरा राष्ट्रपतिकोमा, गण्डकीका मुख्यमन्त्री पनि प्रहरीलाई दवाव दिदैं

डिजेल चोरीको आरोपमा सप्रमाण समातिएका व्यापारी बाबुराम जम्मरकट्टेललाई बचाउन उनका ससुरा पोखराका कमल पगेनीले राष्ट्रपति कार्यालयसम्म पुगेर प्रहरी प्रशासनलाई दवाव दिएका छन् । ज्वाई डिजेल चोरीमा संलग्न भएपछि बचाउन ससुराले […]

अटेरी विप्लव पौडेल समूह, तिर्यो १५ लाख रुपैयाँ जरिवाना

आमाको माईतीले दिएको जग्गामा होटल बाराही शुरु गरेका पुजारीका छोरा भनेर चिनिने पर्यटन व्यवसायी विप्लव पौडेल लगायतले निर्माण गरेको यो पाँच तारे होटलदेखि यो समूहको विभिन्न व्यवसायमा नेता माधवकुमार नेपाल, […]

सुन तस्कर दावा छिरिङको ‘निमा तामाङ’को नाममा नेपाली नागरिकता !

काठमाडौं, १४ भदौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। गृह मन्त्रालयका अनुसार […]

सुन काण्डमा मुछिएका सबै कर्मचारी अख्तियारको छानबिनमा : अधिकारीसहित सबै कर्मचारीको सम्पत्ति छानबिन हुने

‘तस्करसँग गहिरो कनेक्सन देखिँदा पनि नपक्रनु शंकास्पद,’ आफूलाई बचाइदिन शक्तिकेन्द्रमा हारगुहार काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत […]

प्रहरी हिरासत भित्रैं महिला थुनुवा डीएसपीबाट बलात्कृत, घटना लुकाउँदै प्रहरी

घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर […]