News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ’ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, १६ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ । […]

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

गलेश्वर, १६ असार । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, […]

सुनिन छाड्यो असारे भाका

धनबहादुर गुरुङ, अन्नपूर्ण (कास्की), १६ असार । ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,    घरमा छैन शितलु वचन, मनमा छैन थिर ।    छुपुमा छुपु खेतमै रोपु, हातको बीउ […]

‘बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ’ : अध्यक्ष ओली

रत्ननगर, १५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले आज साँझ भरतपुरमा आयोजना गरेको […]

‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु’ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले आँफू […]

महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती

हरिप्रसाद वास्तोला, पोखरा, १५ असार । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने […]

खड्का भ्रष्टाचारको मुद्दामा दोषी ठहर

काठमाडौँ, १५ असार । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, […]

‘अन्तरसम्बन्धले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ’ : मुख्यमन्त्री पाण्डे

पोखरा १५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री […]

‘द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ’ उपप्रधानमन्त्री श्रेष्ठ

अशोक घिमिरे, छेन्दु (चीन), १५ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बृहत् […]

हराउँदै रोपाइँको मौलिकता : अहिले सुनिँदैनन् असारे भाका

ध्रुवसागर शर्मा, गलेश्वर, १५ असार । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा […]