News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

ठेकेदार मिलन तिवारीलाई पोखरा हङकङ बजारमा प्रवेश निषेध

‘फुटपाथबाट व्यवस्थापन गरेर राखिएको यो ठाउँमा मासिक २ लाख ४५ हजारबाट एकैचोटी अस्वभाविक रुपमा १५ लाख ५६ हजार रुपैयाँ तिर्ने गरी भाडादर वृद्धि गरिएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं […]

पोखरा-२१ का वडाध्यक्ष दिपक सुवेदीको ठगी धन्दा, जग्गा हडपेर उल्टै २ करोडको माग

‘शान्ति केसीको जग्गा पास गरेर एक रुपैयाँ पनि दिएका छैनन् । बरु मेरो कास्कीकोटमा रहेको साढे २ रोपनी, सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पासै गरेर र लेखनाथको साढे १२ […]

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान

पोखरा, २१ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष एवम् ग्यालेक्सी फोर के टेलिभिजन काठमाडौंका सञ्चालक कुमार रम्तेल ठगी मुद्दामा पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् । […]

महेन्द्र भोटेसहित १९ जना विरुद्ध मुद्दा दर्ता, एक अर्ब ११ करोड बिगो मागदाबी

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटेले मात्र  यो सहकारीको ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।  पोखरा, १९ असोज । सूर्यदर्शन बचत तथा […]

सहकारी ठगी गरेर भाग्नेहरुलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका […]

सहकारी ठग्ने महेन्द्र भोटे लगायतलाई कम्तीमा ८ देखि १० वर्ष कैदको माग

पोखरा, १६ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरु टोले गुन्डा शिब बहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई कम्तीमा ८ वर्षदेखि […]

दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रदैं

पोखरा, १६ असोज । न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले […]

सहकारीको ९ करोड रुपैयाँ टोले गुन्डा महेन्द्र भोटेले ठगेको खुलासा

पोखरा, १५ असोज । टोले गुन्डा शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ९ करोड रुपैयाँभन्दा बढि रकम विना कागजपत्र लिएको रहस्य खुलेको छ […]

सहकारीको रकम ठगी गरेको भन्दैं टोले गुन्डा महेन्द्रे भोटे विरुद्ध पक्राउ पूर्जी जारी, भोटे फरार

महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा […]

खोलाले जिप बगाउँदा तीन यात्रु वेपत्ता

पोखरा, १३ असोज । बागलुङबाट पोखरा आउँदै गरेको जिप खोलाले बगाउँदा तीनजना यात्रु वेपत्ता भएका छन् । आज शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक […]