News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

मुना कार्की    काठमाडौँ, १९ चैत । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । […]

उदीयमान दुई गल्फरको देश चिनाउने सपना

विक्रम गिरी र कमलकुमार बस्नेत    काठमाडौँ, १८ चैत । रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए । उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको दोस्रो […]

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौँ, १७ चैत । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ […]

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ, १६ चैत । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले […]

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

काठमाडौँ, १६ चैत । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको […]

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला, १५ चैत । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन […]

ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौँ, १३ चैत । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने […]

आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

सुन्दरहैचा, ११ चैत । सातौं संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो […]

८२ वर्षको उमेरमा विश्वविख्यात खेलाडी पेलेको निधन

पोखरा । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौंला र प्रोस्टेटको समस्याबाट पीडित खेलाडी पछिल्लो समय क्यान्सरबाट पनि ग्रसित थिए । अस्पतालका अनुसार पेलेको निधन […]

पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकैपटक, आयोजकसँग छलफल

पोखरा, २२ कार्तिक । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालिसँग छलफल गरेको […]