News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को परे ?

काठमाडौं ।आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टिम घोषणा गरेको […]

एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस […]

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (बुधबार) हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् […]

शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला

काठमाडौँ । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन्। उनको भिसा रद्द गर्ने एक मन्त्रीको फैसलालाई सङ्घीय अदालतले सदर गरेपछि आइतवारै उनी मेलबर्नबाट दुबईको उडानबाट बाहिरिएका […]

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ । यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक […]

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

काठमाडौँ । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको […]

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको जित, अफ्रीका कपमा नाइजेरियाले इजिप्टलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका […]

अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई हरायो

काठमाडौँ । अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई पराजित गरेको छ । सोमबार भएको समूह ‘सी’ को खेलमा घानालाई १-० गोल अन्तरले हराउँदै मोरक्क्कोले सुखद सुरुआत गरेको हो । […]

खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल

पोखरा, २४ पुस ।  गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ […]

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

पोखरा, २४ पुस । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । […]