
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
मोरङ, २२ असार । भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेलीमा लागुऔषध कारोबार रोक्न थालेको प्रहरी सक्रियताले फेरि एकपटक ठूला कारोबारीलाई समात्न सफल भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर गर्दै तीनजनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक हसिना खातुन (४५) हुन्, जो ४२५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेकी हुन्। साथमा रहेका रंगेली नगरपालिका–८ का किर्तानन्द ठाकुर (५५) र सुशिल बुढाथोकी (३८) हेरोइन किन्न पुगेका थिए।
घटनाको नेतृत्व प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको टोलीले गरेको थियो। ब्युरोले केही सातादेखि भारतीय सञ्जालमार्फत ठूलो मात्रामा खैरो हेरोइन नेपाल भित्रिन लागेको सूचनाका आधारमा निगरानी बढाएको थियो। खातुनलाई भारतबाट ल्याइएको हेरोइनसहित पक्राउ गर्ने योजना सफल भएको हो।
ब्युरोका एक अधिकारीका अनुसार खातुनको परिवार नै लामो समयदेखि भारतमा लागुऔषध तस्करीमा संलग्न छ। “हामीलाई सुरुमा पुरुष आउँछ भन्ने खबर थियो, तर खातुन आइन्,” ती अधिकारीले बताए।
प्रहरीले पक्राउ प्रयास गर्दा तीनै जना भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो। फायरपछि खातुन भने नभागी त्यहीँ थामिइन्। प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
पछिल्ला केही वर्षमा नेपालमा १००–३०० ग्रामसम्मको खैरो हेरोइन फेला पर्ने गरेको थियो। तर, योपटक बरामद भएको ४२५ ग्राम हेरोइन पछिल्लो ५ वर्षयताकै सबैभन्दा ठूलो परिमाण भएको प्रहरीले जनाएको छ।
यति ठूलो मात्रामा हेरोइनसहितको गिरफ्तारीले भारत–नेपाल सीमाक्षेत्रमा सक्रिय अन्तरदेशीय तस्कर सञ्जालको अस्तित्व पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानले खातुनसँग आबद्ध व्यक्तिहरूको खोजी भइरहेको बताइएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन