News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना पुष्टि

लन्डन । बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार […]

२४ घण्टामा विश्वभर ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै […]

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै […]

एक जनाको कोरोना परीक्षण गर्दा लाग्छ झन्डै ४५ हजार रुपैया !

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ। द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस […]

चार्टर्ड जहाजमा चीन फर्किइन् हुवावेकी सिएफओ सरविना

एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड […]

अदालतभित्र गोली चल्यो, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाको मृत्यु

काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना […]

एक व्यक्तिले २० वटा सडक कुकुरलाई बिष खुवाएर मारेपछि…

एजेन्स । भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन्। उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती सडक कुकुर मारेका हुन्। रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर […]

अरू मुलुकलाई बाँड्न थप ५० करोड डोज कोरोना खोप किन्ने बाइडेनको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्। धनी र विकसित मुलुकहरूले गरीब मुलुकका […]

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडाैं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय […]

एकैदिन २७ हजार ३३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ३० हजार ७७ पुगेको […]