News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

“नेपालको मौलिकता माथिको प्रहार र उपनिवेशीकरण गर्ने योजना अन्तर्गतका कार्यहरू हुन्”-कोइराला

पोखरा, लामो समय देखि नेपालको अर्थ, राजनीति र समाजलाई हस्तक्षेप गर्दै आएका विदेशी संस्था र नियोगहरूले नेपालमा अफ्ना लागि तयार गरेका मानिस र संस्थाहरूलाई प्रायोजित रूपमा सबैभन्दा दुरदर्शी, असल, राष्ट्रबादि […]

डा.गोविन्द केसीको सत्याग्रह र सरकार

“डा.गोविन्द केसी जस्ता अधिकांश चिकित्सकहरुका प्राईभेट हस्पिटल, शहरमा आलिशान भवन र महँगा गाडी छन् । डाक्टर भएर पनि यसरी नकमाउनेलाई समाजले पुज्दैन र बुझ्दैन भन्ने लाग्दो हो । लुटेर यहाँ […]

भ्रष्टाचार र वेथितीको दलदलमा पोखरा महानगरपालिका

डन न्यूज पोखरा । पोखरा महानगरपालिका वषौंदेखि भ्रष्टाचार र वेथितीको दलदलमा फसेको छ । राजनीतिक चलखेल र महानगरपालिका भित्रका कर्मचारीको मनोमानीका कारण भित्रभित्रै लुकाईएका दर्जनौं वेथितीका विषयहरु यतिबेला एक पछि […]

श्रमजीवी पत्रकारको पक्षमा बोलेर होइन काम गरेर देखाऊ

श्रमजीवी पत्रकारको मुद्दा बल्ल उठ्न थालेको छ । त्यो पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न नै बाँकी छ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका विषयमा आवाज उठाउने निर्णय […]

बुद्ध विशाल बजार शनिवार पनि खुला, सामान खरीदमा विशेष छुट

डन न्यूज पोखरा ११ असोज । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका […]

आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई तालिम

डन न्यूज बागलुङ, ११ असोज आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम सम्पन्न गरेको छ […]